
केहीबेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मु’र्दा घ’रमा भएको खबर पाउँदा दिदीको उ’ड्यो हो’स्, विवाह गरेको दुई महिनामै निमाले किन उठाइन् यस्तो कदम (भिडियो हेर्नुस्)
केही बेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मु'र्दा घरमा भएको खबर पाउँदा बहिनीको अव'स्था के भयो होला ? दुई महिना अघि मात्र प्रे'म विवाह गरेर गएकी बहिनी परिवारको सम्प'र्कमा पनि थिइनन् ।
दुई महिना देखि आमाबुवा लगायत अन्य परिवारको सम्प'र्कमा रहेकी उनी एक जना दिदीसंग मात्र सामाजिक सञ्जालमा कुरा गर्थिन ।
वहिनीसंग केही घण्टा अघि सम्म मात्र मोवाइल म्यासेन्जरमा राम्रै कुरा भइरहेको थियो । तर त्यसको केही बेरमै तिम्रो बहिनीले दे'ह त्या
'ग गरिन् भन्दै खबर आएपछि दिदी छाँ'गा'वाट ख'से जस्तो भएकी छन् ।
वहिनीका श्रीमानको घर परिवारले घ'ट ना स्थ'ल पनि देखाएनन् एकै पटक मु'र्दा घरमा भएको खबर दिए । अहिले सो घट'ना निकै पे'चिलो बनेको छ ।
दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी झापाकी स्थानिय निमा लिम्बु'को नि'ध'न पेचिलो बनेको हो । उनले दे'ह त्याु'ग गरेको श्रीमानका परिवारका सदस्यले बताए