Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

Day: January 29, 2021

बेहुलाको पैसावाट ८ लाखको किनमेल त्यसपछि बेहुली फ’रार

बेहुलाको पैसावाट ८ लाखको किनमेल त्यसपछि बेहुली फ’रार

रोचक
। आजकल विवाह भन्दा अघि नै बेहुला बेहुलीले संगै सामान किनमेल गर्ने प्रचलन छ । यस्तै प्रचलनका कारण वेहुलाको पैसावाट ६ लाख रुपैयाको किनमेल र अन्य खर्च २ लाख लिएर वेहुली फरार भएकी छन् । हुनेवाली बेहुली आफ्नो ६ लाख खर्च गराएर सम्पर्क विहिन भएपछि बेहुला प्र'हरीको सहयोग लिन पुगेका छन् । यो घटना भारत लखनउको हो । विवाह सम्बन्धी अनलाईन एप मार्फत उनीहरुको भेट गराइएको थियो । मनोज अग्रवाल नाम गरेका युवकले मेट्रोमोनियल वेबसाइट मार्फत बेहुलीसंग सम्पर्क गरेका थिए । आफ्नो विवाहका लागि उनले सादी डट कम भन्ने वेभसाइटमा सबै जानकारी राखेका थिए । १५ अगस्तमा प्रियंका नाम गरेकी युवती उनको सम्पर्कमा आइन् । विहारमा स्थायी घर बताएकी ति बेहुलीले आफ्ना बुवा आमाको नि'धन भइसकेको बताएकी थिइन् । आफ्नो सानीआमासंग दिल्लीमा बसेर पढ्दै गरेको भनेर युवकलाई बताएकी थिइन् । युवकको आमाबुवा र प्रियंकाले सानीमा भनेर चिनाएकी म
कोरोना सं’क्र’मित बढे, घर बाहिर ननिस्किन प्रशासनले गर्यो आग्रह !

कोरोना सं’क्र’मित बढे, घर बाहिर ननिस्किन प्रशासनले गर्यो आग्रह !

अन्तर्राष्ट्रिय समाचार
चीनमा कोरोना भाइरसका नयाँ 'स'ङ्क्र'मतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिक'हरुलाई आ'ग्रह गरेका छन् । हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् । तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला के
error: Content is protected !!