Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

Day: January 30, 2021

आफुले लगाएको ड्रेस च्यातिएपछि प्रियंकाको भयो हालत यस्तो

आफुले लगाएको ड्रेस च्यातिएपछि प्रियंकाको भयो हालत यस्तो

मनोरञ्जन
बलिउड अभिनेत्री देसी गर्ल प्रियंका चोपडा आफ्नो ड्रेसको करण चर्चामा आउँछिन्। खास गरेर उनले रेड कार्पेटमा लगाएको ड्रेसको धेरै चर्चा भएको थियो । प्रियंका त्यस समय बोल्ड ड्रेसमा निकै कन्फिडेंट देखिएकी थिइन् । हालै प्रियंकाले कांस फिल्म फेस्टिवलसँग सम्बन्धित किस्सा शेयर गरेकी थिइन् । प्रियंका चोपडा सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । प्रियंका प्राय आफ्नो फ्यानसँग पुरानो याद साझा गर्छिन् । हालै प्रियंकाले आफ्नो उप्स मोमेन्टको शि'कार' हुँदा हुदै पनि त्यसबाट बचेको बताएकी छन् । प्रियंका चोपडाले हालै आफ्नो आधिकारिक इंस्टाग्राम अकाउंटमार्फत एक फोटो शेयर गरेकी छन् । यस तस्वीरसँग प्रियंकाले एक किस्सा पनि साझा गरेकी छन् । प्रियंकाले यस तस्विरको क्याप्शनमा लेखेकी छन् , ‘बाहिरबाट म शान्त देखिएकी छु, तर कसैलाई थाहा छैन कि म भित्रदेखि वि'चलित छु । यस ड्रेसको चे'न टु'टेको थियो ।’ ' प्रिय
error: Content is protected !!