Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 2, 2021

“सरकार बनेदेखि नै क’चक’च शुरु भएको थियो”

“सरकार बनेदेखि नै क’चक’च शुरु भएको थियो”

समाचार
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बनेदेखि नै अर्को समूहले कचक'च शुरु गरी असफल बनाउन मात्रै लागेको बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। स्थानीय बट्टारमा नेकपाको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेपाल कम्यु'निष्ट पार्टी(नेकपा) सचिवालय सदस्य पोख रेलले सानातिना सम'स्या'लाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि असह'योग मात्र मिलेको बताए। कार्य क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशलाई अरा'ज'कतातर्फ लैजाने प्रवृ'त्तिलाई प'रास्त गर्नका लागि प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको बताए। प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालले विदेशी उक्सा'हटबाट नै पार्टीभित्र अहिलेको वि'ग्रह आएको बताए। उनले अर्को समूह पैसा, पद र परिवारमा सीमित भएको जनाउँदै प्रति'र्धा र क्षमताका आधारमा पद
error: Content is protected !!