Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 3, 2021

अाज सम्म यति धेरैले लगाए कोरो’ना खोप, तँपार्इको पालो कहीले जान्न्ुस

अाज सम्म यति धेरैले लगाए कोरो’ना खोप, तँपार्इको पालो कहीले जान्न्ुस

समाचार
काठमाडौँ — खोप अभियानको सातौं दिनसम्म सवा लाख भन्दा बढीले को'रोना विरु'द्धको खो'प लगाएका छन् । देशभरका २ सय १ बुथबाट १ लाख २८ हजार ६ सय ५० जनाले खोप लगाएका हुन् । मुगुको सोरु गाउँपालिकामा मंगलबार कोरोनाविरुद्धको खो'प लगाइँदै । तस्बिर : राजबहादुर शाही/कान्तिपुर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ''खोप लगाएका कुनै पनि व्यक्तिमा ग'म्भीर ल'क्षण नदेखिएको जनाएको छ । ज्वरो तथा केही अस'हज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सामान्य लक्ष'ण केही समयपछि आफै हराएर जाने बताए । उनका अनुसार यो खो'प पनि अरू खोप लगाउँदा जस्तै सामान्य अ'सर देखिन सक्छ । खोप लगाएको ठाउँमा सु'न्निने, दु'ख्ने वा रातो हुने, टाउ'को दुख्ने, ज्व'रो आउने, जि'उ दु'ख्ने, थ'कान वा आल'स्य महसु'स हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जो'र्नी दुख्ने, बा'न्ता' आउने आदि हुन सक्छ । स्व
error: Content is protected !!