Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 4, 2021

श्वेता खड्का र सुष्मा बीच भएको घ’टनाको नालीबेली यस्तो पो रहेछ, नायिका सुष्मा कार्कीले जातीय कुराले हो’च्या’उँदा यस्तो भयो (भिडियो सहित)

श्वेता खड्का र सुष्मा बीच भएको घ’टनाको नालीबेली यस्तो पो रहेछ, नायिका सुष्मा कार्कीले जातीय कुराले हो’च्या’उँदा यस्तो भयो (भिडियो सहित)

मनोरञ्जन
काठमाडौं । नायिका सुष्मा कार्की बेलाबेला विभि'न्न कारणले चर्चा आइरहन्छिन्। केही समय कलाकार पूजा शर्माका फ्यानहरूले अ’भ’ द्र व्यवहार गरेको भन्दै प्रह'री कहाँ पुगेकी सुष्मा फेरी यस्तै ल’फ’ डाको कारण चर्चामा आएकी छिन्। तर यस पटक भने उनले आफू माथि कु’ट’पि’ट भएको बताएकी छिन्। कार्कीले काठमाडौंको ‘लन्डन पब’मा आफूमाथि कु'टपि'ट तथा गा’ली’ग’ लौज भएको भन्दै प्रहरीमा पुगेकी हुन् । सोमबार राति आफूलाई आरती खड्काले दरबारमार्गस्थित लन्डन पब क्याफेमा कु’टि’ए’को भन्दै सुष्मा कार्की महानगरीय प्र'हरी वृत्त, दरबारमार्गमा उजु'री दिन पुगेकी थिइन्। उनले प्रहरी कार्यालयमा ठाडो निवेदन दिएपछि प्र'हरीले दुवै पक्षलाई बुधबार प्रहरी कार्यालयमा छलफल गर्न बोलाएको थियो। बुधबार दिउँसो साढे दुई बजेको समयमा दुवै पक्ष कार्यालयमा पुगेका र त्यसपछि उनीहरूको मिलापत्र भएको वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेल
error: Content is protected !!