
बिहे गराइदिन गयका पण्डितले नै बेहुली लिएर भागेपछी
भारतको मध्य प्रदेशमा एक जोडीको बिहे गराइ दिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदे’शको विदिशा जिल्लामा रीनाले एक युव’कसँग बिहे गर्न लागेकी थिइन् ।
त्यस’को एक हप्तापछि उनी घरबा’ट गहना र पैसा लि’एर आफ्नै बिहे गराइदिने विनोद महा’राज नाम गरेका पण्डि तसँग भागे की हुन् ।बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् ।
माइतबाट उनी घर फर्कि नुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रह’री प्रशास’नले पण्डित र युवती’को पहिल्यै देखि चक्क’र चलेको हुनसक्ने अनुमान गरेको छ ।
साभार गरियको