Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 10, 2021

आज काठमाडौंमा वि’रो’ध प्रदर्श’न गर्दै, २ लाख मानिस उता’र्ने दाबी, होला त सम्भव?

आज काठमाडौंमा वि’रो’ध प्रदर्श’न गर्दै, २ लाख मानिस उता’र्ने दाबी, होला त सम्भव?

समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा प्र'दर्श'न गर्न लागेको छ। बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्र'दर्श'न सुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघ'टन गरेपछि नेकपा दुई समूहमा वि'भाजित छ। ओली र प्रचण्ड -नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्। आजको प्रद'र्श'नमा सहभागी हुन प्रचण्ड-नेपालले मंगलबार संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै अपिल गरेका थिए। आजको प्र'दर्श'नमा दुई लाख मानिस सडकमा उता'र्ने दा'बी प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालको छ। प्र'दर्श'न र विरो'ध सभाका कारण आज उपत्यकाको ट्रा'फि'क अस्त'व्य'स्त हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रति'नि'धि सभा वि'घट'नको विरोध गर्द
error: Content is protected !!