
मासु खानेहरूको लागी अायो निकै नै दु’खद खबर, अवश्य पढनुहोला
काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि
भएको छ ।
तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा ब'र्डफ्लु पुष्टि
भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।
केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्व रस्थित प्र'योगशा'लामा परीक्ष'णका लागि पठाएको थियो । परीक्षण
पछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा न
ष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्र'भावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए।
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्ले खाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्