
भिड ठुलो देखाउने नि’हुँमा भ’ड्कि’लो खर्च, एक बस मान्छे ओसारेको यति सम्म तिर्ने रहेछन् !
काठमाडौं । ‘अहिले देख्दा भ्रष्टा'चार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड ख'र्च गर्नुपर्ने अवस्था छ, अनि कसरी
रोकिन्छ भ्रष्टाचार’, यी भनाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका हुन् । चन्दकै भनाई जस्तै जस्तै छ नेपालको राजनीति र निर्वाचन ।
प्र'तिनिधिसभा वि'घ'टनपछि नेपालको राजनीतिक एकाएक तातेको छ । दलहरुले दैनिक जसो 'प्रर्दश'न र शक्ति देखाउने काम गरिरहेका
छन् । निर्वाचनमा समेत चर्को लगानी गरेका दलहरु पछिल्लो पटकका प्रर्द शनमा पनि निक्कै चर्को ख र्च गर्नुपर्ने तथ्यहरुले देखाउछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले राजधानी सहित देशका विभिन्न भागमा पटक पटक शक्ति प्रर्दशन गरेका छन् ।
तर, शक्ति प्रर्दशनका लागि कति खर्च भयो भनेर कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । सरकारमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपा वा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत