
डिजेल, पेट्रो’ल र मट्टि’तेलको मू’ल्य फेरी बढ्यो, यति धेरै पुग्यो पे’ट्रो’लको मुल्य
काठमाडौँ । नेपाल आयल निगमले पे'ट्रोलि'यम पदार्थको मू'ल्य समा'योजन गरेको छ। समा'योजन गरिएको मूल्य आज राति १२ बजे देखि लागू हुनेछ।
निगमले डिजे'ल, पे'ट्रोल, म'ट्टि'तेल आन्त'रिक हवाई इ'न्धनको मूल्य प्रतिलिटर रु दुईका दरले वृद्धि गरेको हो। मूल्य वृद्धि पछि
काठमाडौँ उपत्यकामा पे''ट्रोल प्रतिलिटर रु ११४, डि'जेल तथा मट्टि'तेलको रु ९७ र आन्तरिका हवाई इन्ध'नको मूल्य प्रति लिटर
६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
मूल्य समायोजन पश्चात् पनि निगमलाई पे'ट्रोलमा प्रति लिटर पाँच रुपैयाँ ८२ पैसा, डिजे'लमा प्रति लिटरर चार रुपैयाँ १३ पैसा र खाना
पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घा'टा रहेको छ। अ'मासिक रुपमा करिब ८६ करोड ७८ लाख घा'टा नै रहने छ।
सो घा'टा रकम मूल्य स्थि'रीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ। मूल्य स'मा'योजन पश्चात् पनि भारतीय
सीमा र