Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 16, 2021

डिजेल, पेट्रो’ल र मट्टि’तेलको मू’ल्य फेरी बढ्यो, यति धेरै पुग्यो पे’ट्रो’लको मुल्य

डिजेल, पेट्रो’ल र मट्टि’तेलको मू’ल्य फेरी बढ्यो, यति धेरै पुग्यो पे’ट्रो’लको मुल्य

समाचार
काठमाडौँ । नेपाल आयल निगमले पे'ट्रोलि'यम पदार्थको मू'ल्य समा'योजन गरेको छ। समा'योजन गरिएको मूल्य आज राति १२ बजे देखि लागू हुनेछ। निगमले डिजे'ल, पे'ट्रोल, म'ट्टि'तेल आन्त'रिक हवाई इ'न्धनको मूल्य प्रतिलिटर रु दुईका दरले वृद्धि गरेको हो। मूल्य वृद्धि पछि काठमाडौँ उपत्यकामा पे''ट्रोल प्रतिलिटर रु ११४, डि'जेल तथा मट्टि'तेलको रु ९७ र आन्तरिका हवाई इन्ध'नको मूल्य प्रति लिटर ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। मूल्य समायोजन पश्चात् पनि निगमलाई पे'ट्रोलमा प्रति लिटर पाँच रुपैयाँ ८२ पैसा, डिजे'लमा प्रति लिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घा'टा रहेको छ। अ'मासिक रुपमा करिब ८६ करोड ७८ लाख घा'टा नै रहने छ। सो घा'टा रकम मूल्य स्थि'रीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ। मूल्य स'मा'योजन पश्चात् पनि भारतीय सीमा र
बिनोद र अनिताले यसरी मनाए भ्यालेन्टाइन डे,छोरीले रुवाइन (हेर्नुस् भिडियो)

बिनोद र अनिताले यसरी मनाए भ्यालेन्टाइन डे,छोरीले रुवाइन (हेर्नुस् भिडियो)

समाचार
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । आज प्रणय दिवस अनिता र बिनोदले केक काटेर मनाए ।त्यसैबिच छोरिले आफ्नो
error: Content is protected !!