Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: February 20, 2021

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी, यस्ता छन् अचम्मका फाइदाहरु !

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी, यस्ता छन् अचम्मका फाइदाहरु !

समाचार
एजेन्सी – तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा छन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ । उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ ।त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ । यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ । डंडी'फोरको दा'ग अनुहार भरी छ ? यसरी हटाउन सकिन्छ=अनुहारमा आउने डन्डि'फोर र त्यसको दागले धेरैलाई सताईउनुका साथै कुरुप पनि बनाएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले मानिसहरु प्राय यसको चिन्तित बनेका हुन्छन् । कतिपयले यस्तो दाग हट
एकदमै दु’ख’द खबरः टिपरले लियो १८ वर्षीया अन्सु शिवाकोटीको ज्या’न

एकदमै दु’ख’द खबरः टिपरले लियो १८ वर्षीया अन्सु शिवाकोटीको ज्या’न

समाचार
मेची नगर नगर पालिका- १३ स्थित चन्द्र गढी चार आली सडक ख ण्डमा टि'परको ठ'क्क'रबाट बुध बार बिहान एक पैदल या'त्रीको मृ'त्यु भएको छ। दक्षिण बाट उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिप'रले पैदल यात्री'लाई ठक्क'र दिँ'दा पैदल यात्री १८ वर्षीया अन्सु शिवा कोटीको मृ''त्यु भएको जिल्ला प्र'हरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। शिवा कोटीको टाउकोमा ग'म्भीर चो'ट लागेको थियो। तत्काल बिर्तामोडस्थित बि'एण्सी' ह'स्पि'टल लगिएपनि शिवाकोटीको उप'चा'रकै क्रममा मृ'त्यु' भएको थापाले बताए। । शिवाकोटी सँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खु'ट्टामा चो'ट लागेको छ। ठ'क्कर दिने टिपर तथा टि पर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्र'हरी का र्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।
error: Content is protected !!