
बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी, यस्ता छन् अचम्मका फाइदाहरु !
एजेन्सी – तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि
कैयौँ
फाइदा छन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ ।
उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ ।त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ ।
यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।
डंडी'फोरको दा'ग अनुहार भरी छ ? यसरी हटाउन सकिन्छ=अनुहारमा आउने डन्डि'फोर र त्यसको दागले धेरैलाई सताईउनुका साथै कुरुप पनि बनाएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले मानिसहरु प्राय यसको चिन्तित बनेका हुन्छन् ।
कतिपयले यस्तो दाग हट