
जनताको जित भयो : झाँक्री
११ फागुन, काठमाडौं । नेपाल क'म्युनि'स्ट पा'र्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सां'सद रामकुमारी झाँक्रीले 'र्वोच्च अ'दा'लतले सं'सद पु नर्स्थापना गरेर का'नुनी राज्य र लो'कतन्त्रको पक्षमा 'फै'सला गरेको बताएकी छन् ।
सं'वैधा'निक इज'लासले मंगलबार सं'सद पुन र्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अन लाइन खबरसँग भनिन्, ‘स'र्वोच्च अदा'ल'तको आजको 'फै'सला समग्रमा जनताको जित हो ।’
संस'द वि'घटन वि'रु'द्धको रि'टमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैर'वी गर्ने का'नुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।
‘प्रधान न्याया'धीश सहित मान नीय न्या या धीश ज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँ'क्रीले भनेकी छन्, ‘हाम्रो रि'ट निवे'दनको पक्षबाट अनवरत बह'स पै'रवी गर्ने वि'द्धान व'रिष्ठ का'नुन व्यावसायी मित्र हरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
फोटो र स