
वि.सं. २०७७ फाल्गुन १५ गते शनिवार, आज निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
आजको पञ्चाङ्ग, वि.सं. २०७७ फाल्गुन १५ गते शनिवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी २७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, माघ शुक्लपक्षको पूर्णिमा तिथि, दिउँसो ०२:१८ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, मघा नक्षत्र, दिउँसो ११:५४ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बेलुका ०८:४१ बजेसम्म, त्यसपछि धृति योग, बब करण, दिउँसो ०२:१८ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व