Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

Day: April 2, 2021

दीप श्रेष्ठले भ्वाइस अफ नेपालको सेटमै रुवाए राजु लामालाई !

दीप श्रेष्ठले भ्वाइस अफ नेपालको सेटमै रुवाए राजु लामालाई !

रोचक
यतिबेला धुमधामसाथ ‘दि भ्वाइस अफ नेपाल’को माहौल तातिएको छ । देशको कुना–कन्दरा मात्र होइन, सीमापारमा समेत रहेका नेपाली गायन प्रतिभा खोज्ने लोकप्रिय रियलिटी शो हो यो । भ्वाइस अफ नेपालको सिजन ३ सुरु भइसकेको छ । गायनमा भविष्य खोज्नेहरु अहिले यही प्लेटफर्ममार्फत आफ्नो कला प्रस्तुत गर्दैछन् । हिमालयन टेलिभिजन एचडीबाट प्रसारण भइरहेको यो रियलिटी शोको अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ । ब्लाइन्ड अडिसनको पाँचौ दिनमा कोच राजु लामा रोए । उनी किन रोए ? धेरैले सोधीखोजी गरेका छन् । एक जनाले यस्तो प्रतिक्रिया लेखेका छन्, ‘हँसिलो राजु लामा रुँदा यो मन रुने नै भयो ।’ आखिर किन रोए त राजु लामा ? राजु लामाले आफुलाई सम्हाल्न सकेका छैनन् । उनी स्वभाविक बन्ने प्रयास गर्छन्, तर गहभरी छचल्किएको आँशु लुकाउन सकेका छैनन् । उनी रोएको देखेर बाँकी कोचहरु पनि भावुक बन्छन् । खासमा राजुले नै अर्का कोच बरिष्
जेठ देखि आफ्नै सवारी साधनले ट्रायल दिन पाइने, ६० अंक ल्याए पास

जेठ देखि आफ्नै सवारी साधनले ट्रायल दिन पाइने, ६० अंक ल्याए पास

रोचक
आगामी जेठ १ गतेदेखि आफ्नै सवारीसाधन प्रयोग गरी दुईपाँग्रे सवारीको लाइसेन्सका लागि ट्रायल दिन पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट यस्तो व्यवस्था लागू हुने भएको हो । यसअघि यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलीकरण गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो । नयाँ व्यवस्था अनुसार सरकारले मापदण्ड तोकेर आफ्नै सवारी साधनमा ट्रायल दिन पाउने व्यवस्था गर्न लागेको हो । त्यसको लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्ने छ । नयाँ निर्देशिका अनुसार परीक्षार्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् । नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड
error: Content is protected !!