Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 15, 2021

गाउँ-गाउँमा कोरोन फैलिनुमा यति ठुलो लापरबाही

गाउँ-गाउँमा कोरोन फैलिनुमा यति ठुलो लापरबाही

समाचार
काठमाडौ/- कोरोना महामारीको दोस्रो लहर फैलँदै गर्दा सरकारले अस्पतालको व्यवस्थापन, स्वास्थ्यकर्मी थप, आइसोलेसन, अक्सिजन र खोपको व्यवस्थापन नगरे पनि विभिन्न जिल्लामा निषेधाज्ञा गरेर कोरोना नियन्त्रणको प्रयास भने गरेको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेक सामान्य जीवनशैलीमा रोक लगाइएको छ । विवाह, पूजा, चौरासी पूजा, रुद्री, ब्रतवन्ध जस्ता सामाजिक संस्कार नगर्न र गर्नै परे १० जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । तर जनस्तरबाट यस्ता कार्यहरूमा सावधानी नअपनाउँदा अहिले थुप्रै गाउँ आइसोलेसनमा छन् । सिंगो गाउँका गाउँ संक्रमित छन् । सामाजिक संस्कारबाट फैलिएको कोरोनाले थुप्रै परिवारका सदस्यको ज्यान गएपछि कतिपय गाउँ शोकमा छन् । विवाह भोजमा रमाएका बागलुङ बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजला अहिले गाउँ नै कोरोना संक्रमित (कोभिडमय) छ । बेहुलाको परिवारका सदस्यको कोभिडले ज्यान लिएपछि उत्सव शोकमा परिणत
खुशीको खबर : नेपाली अनुसन्धानकर्ताले पाए डेढ करोडको अवार्ड

खुशीको खबर : नेपाली अनुसन्धानकर्ताले पाए डेढ करोडको अवार्ड

समाचार
काठमाडौँ — अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अवार्ड पाएका छन् । स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीलाई १ लाख ३० हजार डलरको अनुसन्धान वृत्ति मेरिलेन्ड स्टेम सेल रिसर्च फाउण्डेशनले प्रदान गरेको हो । उनको मल्टिपल स्क्लेरोसिसको अध्ययन गर्नका लागि उक्त अनुसन्धान रकम दिइएको हो । मल्टिपल स्क्लेरोसिस एक विशेष प्रकारको स्नायुमा लाग्‍ने रोग हो । मल्टिपल स्क्लोरोसिसको निदानका लागि हालसम्म कुनै उपचार विधिको विकास भइसकेको छैन । कसरी स्टेम कोशिकाहरूले निष्कासन गरिएका कणहरू प्रत्यारोपणपछि शरीरमा वितरण हुन्छन् र त्यसले मल्टिपल स्क्लेरोसिसको क्लिनिकल नतिजामा कस्तो सुधार ल्याउँछ भन्ने उनले
जनता समाजबादी पार्टीभित्र दुई दलझैं विज्ञप्ति जुहारी……

जनता समाजबादी पार्टीभित्र दुई दलझैं विज्ञप्ति जुहारी……

समाचार
काठमाडौं । एउटै पार्टीभित्र दुई दलझैं अभ्यास गर्दै आएको जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षको खण्डन गर्दै विज्ञप्ति निकालेका हुन्, जसले विवादलाई थप मलजल गर्ने नेताहरु बताउँछन् । शनिबार बाबुराम–उपेन्द्र पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुलाई बैठकका लागि पार्टी कार्यालयमा बोलाएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय पुग्दै गर्दा अध्यक्ष महन्थ ठाकुरले जसपाको नाममा विज्ञप्तिको झटारो हाने । कार्यकारिणी समितिको बैठक बोलाएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई प्रष्ट गरिन्छ । बाबुराम–उपेन्द्र पक्ष पनि के कम ? विज्ञप्ति
वीरगञ्जबाट दुईजना एम्बुलेन्स चालक किन परे पक्राउ हेर्नुहोस् ।

वीरगञ्जबाट दुईजना एम्बुलेन्स चालक किन परे पक्राउ हेर्नुहोस् ।

समाचार
वीरगञ्ज । बढी भाडा लिएको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय कमरुद्दिन रायभर र विन्दवासिनी गाउँपालिका–१ बस्ने २२ वर्षीय विरबल मुखिया पक्राउ परेका हुन् । उनीहरुले चलाउने गरेको ना २ च. ३२५६ र ना ३ च ८१९९ नम्बरको दुईवटा एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड–१९ संक्रमणकोे विषम परिस्थितिको फाइदा उठाउने मनसायले संक्रमित व्यक्ति तथा संक्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा लिइरहेको गुनासो प्रहरीमा आएको थियो । त्यसै सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज बाहिरको सडकबाट उनीहरुलाई शुक्रबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकाले जानकारी दिएको छ। एकजनाले बिरगंज देखि काठमाडौंसम्मको भाडा १२ हजार लिनुपर्न
राष्ट्रियसभा उपचुनावमा किन? राप्रपाले भोट बादललाई दिदै छत?हेर्नुहोस् ।

राष्ट्रियसभा उपचुनावमा किन? राप्रपाले भोट बादललाई दिदै छत?हेर्नुहोस् ।

समाचार
१ जेठ, काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए । यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’ वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् । साभार : onlinekhabar
आज देशभरमा १८७ जनाकाे निधन, नयाँ संक्रमित संख्या ८,१६७

आज देशभरमा १८७ जनाकाे निधन, नयाँ संक्रमित संख्या ८,१६७

समाचार
शनिबार देशभरमा कोभिड १९ पुष्टि हुनेको संख्या आठ हजार १६७ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसै अवधिमा संक्रमणका कारण निधन हुनेको संख्या १८७ छ । विगत २४ घण्टामा भएको १८ हजार ५४८ नमुना परीक्षणमध्ये साे संख्यामा संक्रमण पुष्टि भएकाे मन्त्रालयको तथ्यांकमा उल्लेख छ । एक दिनमा १७ हजार ९७१ पीसीआर परीक्षण र ५७७ एन्टिजेन परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत एक दिनमा कोरोना मुक्त हुने पाँच हजार ४५५ जना रहेका छन् । हाल देशभरमा कुल एक लाख ९ हजार ७४० जनामा संक्रमण सक्रिय रहेको छ । यसैगरी एक दिनमा क्वारेन्टिनमा हुनेको संख्या ६७५ छ ।
जनता समाजबादी पार्टी यस कारण विभाजनको संघारमा खुल्यो रहस्य

जनता समाजबादी पार्टी यस कारण विभाजनको संघारमा खुल्यो रहस्य

समाचार
जनता समाजवादी पार्टी (जसपा)का सांसद रामबाबु यादवले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीको विधानविपरीत राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यादवले संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि महतोलाई संसदीय दलको नेता विधानविपरीत बनाइएको बताएका हुन् । उनले भने - अहिले हाम्रो संसदीय दलको विधान बनेको छैन । विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन । सांसद यादवले ठाकुर–महतो पक्षले आफूहरूलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता चयनको अनैतिक प्रचार गरिएको भन्दै यादवले विधानविपरीत गर्नेलाई कारबाही गरिने पन
महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ :  शेखर कोइराला

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ : शेखर कोइराला

समाचार
कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उनले संसद्मा विश्वास गुमाइसकेका व्यक्ति पुन: प्रधानमन्त्री भएर सरकार चलाउनु मुलुकका लागि दुर्भाग्य भएको बताए । ‘एक पटक संसद्मा विश्वास गुमाइसकेका प्रधानमन्त्री केपी ओलीजीले पुन: संसदमा विश्वासको मत माग्न जानु हुन्छ,’ उनले भने, ‘यो संविधानको कमजोर पक्ष हो ।’ तर लोकतन्त्रिक अभ्यासमा सामान्यत: संसदमा विश्वास गुमाइसकेकाले राजीनामा दिएर बाटो छोड्नुपर्ने कोइरालाको भनाइ थियो । प्रधानमन्त्री ओलीले अहिले संसद्मा विश्वासको मत लिने र आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गराउने दुई वटा लक्ष्यका साथ अघि बढिरहेको उनले बताए । अगामी वर्षको बजेट प्रधानमन्त्री ओलीले
कोभिड ग्रस्त नेपाललाई आपतकालीनको साथ यस्तो सहयोगको खाँचो भन्दै चिन्ता व्यक्त : डब्लूएचओ

कोभिड ग्रस्त नेपाललाई आपतकालीनको साथ यस्तो सहयोगको खाँचो भन्दै चिन्ता व्यक्त : डब्लूएचओ

समाचार
काठमाडौँ – कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताउनु भएको हो । भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ । त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन् ।’ डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ ।
उपत्यका छोड्न चाहनेहरुको लागी आयो खुसीको खबर: सरकारले दियो यस्तो मौका

उपत्यका छोड्न चाहनेहरुको लागी आयो खुसीको खबर: सरकारले दियो यस्तो मौका

समाचार
काठमाडौं । निषे’धा’ज्ञाका बीच काठमाडौ छो ड्न चाहने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय  उपलब्ध गराएको छ । लामो समय सम्म नि षेधा ज्ञा हुँदा काठमाडौमा अलपत्र परेकाहरुलाई गन्तब्यमा जान दिनका लागि शुक्रवार राति सम्मका लागि समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौको बसपार्क लगायतका क्षेत्रमा गन्तब्यमा जान नपाएर अलपत्र परेकाहरुलाई मध्यनगर राखेर यस्तो सुविधा दिइएको हो ।जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत् भएकालाई गन्तव्य सम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बसपार्क लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि उपत्यका छाड्न आज रातभर अनुमति दिएको उनले बताए । अलप’त्र परेकाहरुलाई उद्दार स्वरुप सुविधा दिइएको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निका
error: Content is protected !!