Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

Day: May 22, 2021

मेस्सी र रोनाल्डो भन्दा राम्रो खेलाडी को हो हेर्नुस।

मेस्सी र रोनाल्डो भन्दा राम्रो खेलाडी को हो हेर्नुस।

समाचार
Robert Lewandowski Outrageous form this season has convinced Bayern Munich Chief Karl-Heinz Rummenigge he's the world's best player, even ahead of Leo Messi and Cristiano Ronaldo. The lethal Polish striker was robbed of the Ballon D'OR last year when the award was bizarrely cancelled, but Lewandowski will be impossible to ingnore next time around after bagging 47 goals in 39 games so far this season. Meanwhile, football's once-undisputed king aren't matching Bayern's front-man. Messi's 38 in 47 this term and Ronaldo's 36 in 44 haven't been enough for Barcelona and Juventus, who both surrendered their tite races and fell well short in the champions Leagues. at 32-years-old Lewandowski is operating at a Phenomenal level, whith hi s goals hauling Bayern to yet another Bundesliga titl...
नेपालको महामारीबारे बेलायती संसदमा सबा-जबाफ हेर्नुस

नेपालको महामारीबारे बेलायती संसदमा सबा-जबाफ हेर्नुस

समाचार
काठमाडौं । बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भयो । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे सुरु भएको थियो । सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको र सक्दो सहयोग गर्ने बताएका छन् । तर नेपालले मागेको खोपबारे कुनै प्रतिवद्धता जनाएका छैनन् । बहसका क्रममा लेबर पार्टीका जर्ज फोउल्कसले नेपाल र बेलायतका प्रधानमन्त्रीबीच तुलना गरे । नेपालका प्रधानमन्त्रीको आफ्नो गल्ती महसुस गरेको भन्दै उनले प्रश्न गरे, यो उनी यहाँका प्रधानमन्त्रीभन्दा असल छन् भन्ने कुराको संकेत होइन ? तर मन्त्रीले प्रधानमन्त्री बोरिस जोनसनको बचाउ गरे । उनकै पहलमा कोभ्याक्स कार्यक्रमको स्थापना भएको र
संसद विघटनको विरुद्ध माओबादीले गर्यो यस्तो निर्णय

संसद विघटनको विरुद्ध माओबादीले गर्यो यस्तो निर्णय

समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । तर कोरोना माहामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो, जसले संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले पनि संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भनेको छ । र, यसको संवैधानिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राजनीतिक रुपमा गर्ने प्रतिवाद कस्तो हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘हामी कोरोना महाम

अन्तत: जे (न)हुनु थियो !

समाचार
यो स्तम्भ लेख्न म शुक्रबारै बसेको थिएँ । राजनीति तरल छ, मध्यरातसम्म के हुने हो भनेर थन्क्याएँ । बिहान उठेपछि थाहा पाएँ, नभन्दै मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएछ, कात्तिक–मंसिरमा चुनाव गर्ने घोषणा भएछ । गत बिहीबार–शुक्रबारको एक्काइस घण्टाको राजनीतिक कसरतले कुनै परिणाम दिएन । मध्यरातमा मन्त्रणा भयो, प्रधानमन्त्रीको आदेशमा राष्ट्रपतिको छाप लाग्यो । अन्तत: जे (न)हुनु थियो, भयो । नेकपा कचिङ्गलको उत्कर्षमा यो प्रतिनिधिसभाले गएको एक वर्षदेखि नै औचित्य गुमाउँदै थियो । पुस ५ मा गरिएको विघटनलाई अदालतले अवैध ठहर्‍यायो र प्रतिनिधिसभा पुन:स्थापित भयो । संसद्मा बहुमत जुटाएर सरकार बनाउने अवसर ओली विपक्षका दलहरुले उपयोग गर्न सकेनन् । प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संवैधानिक एवं राजनीतिक दुवै हिसाबले अपरिहार्य हुँदै थियो । तर जुन शैली र व्यवहारबाट भएको छ, त्योचाहिँ ठीक भयो भन्न सकिन्न । यसबाट गत
नेपाल पक्षका संसदलाई कारबाही को तयारी हेर्नुस को को पर्ने भए ?

नेपाल पक्षका संसदलाई कारबाही को तयारी हेर्नुस को को पर्ने भए ?

समाचार
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको  हो ।   बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए । स्पष्टीकरण सोधिनेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् । नेपाल पक्षका २६ सांसद्ले शुक्रबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए । ‘विपक्ष
पुनः ह्वातै किन? घट्यो कुखुराको मासुको मुल्य,कारण यस्तो,

पुनः ह्वातै किन? घट्यो कुखुराको मासुको मुल्य,कारण यस्तो,

समाचार
बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घ’टेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । को’रोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको नि’षेधाज्ञासँगै बजारमा मासुको खपत घ’ट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको बताए । को’रोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । को-भि’डका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घ’ट्दै गएको हो ।संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहे
३ महिना सम्ममा पनि वैकल्पिक सरकार बनाउन नसक्ने कांग्रेस–माओवादी पनि अहिलेको परिस्थितिको  जिम्मेवार हुनुपर्छ। : रविन्द्र मिश्र

३ महिना सम्ममा पनि वैकल्पिक सरकार बनाउन नसक्ने कांग्रेस–माओवादी पनि अहिलेको परिस्थितिको जिम्मेवार हुनुपर्छ। : रविन्द्र मिश्र

समाचार
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रतिनिधि सभा विघटन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ महिनासम्म सरकार बनाउन नसक्नुको परिणाम भएको बताएका छन् । शनिवार दिउँसो ट्वीट गर्दै मिश्रले अहिलेको स्थितिका लागि उनीहरू पनि जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले भनेका छन्,'हामी प्रम/राप विरूद्ध खनिएका छौँ । नबिर्सौँ, कांग्रेस/माओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए । र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्।अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन् ।‍ यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।' यसअघि उनले प्रतिनिधि सभाको विघटन राष्ट्रपति र प्रधानमन्त्रीको अपराधको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । शनिवार सामाजिक सञ्जालमा उनले ३ प्रश्न राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व
गृहमा आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिन आयो निर्देशन

गृहमा आकस्मिक सुरक्षा बैठक, सडकमा प्रदर्शन हुन नदिन आयो निर्देशन

समाचार
काठमाडौँ — सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको छ । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए । बैठकपछि गृह मन्
संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवा यस्तो विज्ञप्ति निकाल्दै अपील

संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवा यस्तो विज्ञप्ति निकाल्दै अपील

समाचार
८ जेठ, काठमाडौं । संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेकाले यसविरुद्ध उत्रिन उनीहरुले अपील गरेका हुन् । शुक्रबार मध्यरातमा संसद विघटन गरिनु गत ५ पुसको प्रतिगमनकै पुनरावृत्ति भएको निष्कर्ष निकालिएको छ । ‘…मध्यरातमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टामै संसद विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको सिलसिलेवार घटनाक्रम हुन्,’ अपीलमा भनिएको छ । प्रतिनिधिसभा विघटनबाट उत्पन्न राजनैतिक संकटले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको पनि नागरिक अगुवाहरुले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको दाबी गर्ने समूहले पनि त्यो प्रक्रिया संसदभित्रै अभ्यास गरिनुपर्ने पनि वक्तव्यमा उ
दु’खद: खबर, आज नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या  कति जना थपिए र कति जनाको ज्यान गयोत? हेर्नुहाेस्

दु’खद: खबर, आज नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या  कति जना थपिए र कति जनाको ज्यान गयोत? हेर्नुहाेस्

समाचार
दु’खद: खबर, आज नेपालमा यती कोरो-ना संक्रमितकाे सङ्ख्या भयो कति जना थपिएत आज हेर्नुहाेस् ! छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । जेष्ठ ८ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्या- न गुमाएका छन् । यससँगै देशभर को-रोनाबाट ज्या-न गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म को-रोना संक्रमितको कुल संख्या ५ लाख ५
error: Content is protected !!