Tuesday, October 19www.babalkhabar.com : For your kind information
Shadow

Day: September 19, 2021

रात भरी मनमा कुरा खेली रहने तर निद्रा लागेन भने यसो गर्नुहोस् !

रात भरी मनमा कुरा खेली रहने तर निद्रा लागेन भने यसो गर्नुहोस् !

समाचार
पुरा खबर अधि माथि follow गर्नुस, अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे । यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ । आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ ।पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् । दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ ।तेस्रो तथा अन्तिम, पाइतालाको म’ध्यभाग । य
अस’ल ईमान्दार लोग्ने को खोजीमा छु !

अस’ल ईमान्दार लोग्ने को खोजीमा छु !

विचार
अहिलेको अत्यन्तै व्यस्त समयका कारण मानिसहरूलाई आफ्नो बिहेको लागि पनि बर वा बधु खोज्नलाई फुर्सद हुँदैन । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै नेपालमा पछिल्लो समय बिहेलाई पत्रपत्रिका वा अनलाइनमा विज्ञापन दिने गरिएको छ ।आजको कान्तिपुर दैनिकमा दुईवटा त्यस्तै विज्ञापनहरू प्रकाशित भएका छन् । पहिलो विज्ञापन अनुसार ४२ वर्षीया डिभोर्स बधु अर्थात महिलाको लागि योग्य बर अर्थात बेहुला चाहिएको विज्ञापन आएको छ । यो सम्बन्ध कायम गर्न इच्छुकहरुले सम्पर्क नम्बर..। अर्को विज्ञापनमा एमबीए अध्ययन गरेको बरलाई शाक्य, बज्राचार्य बधु चाहियो भनेर विज्ञापन राखिएको छ । यसका लागि सम्पर्क गर्नुपर्ने नम्बर .. रहेको छ । यदी तपाईं पनि इच्छुक हुनुहुन्छ भने यी नम्बरहरुमा सम्पर्क गरेर आफ्नो कुरा अगाडि बढाउनु सक्नु हुन्छ । बढ्दो उमेरसंगै केटीहरुको शरिरमा कयौं परिवर्तन आउँछ। यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन
error: Content is protected !!