Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

Day: October 1, 2021

सबैलाई पारे अचम्ममा पारेर टुप्पीले कार घिसार्ने चितवनका गोर्खे दाइ, हेर्नुहोस (भिडियो )

सबैलाई पारे अचम्ममा पारेर टुप्पीले कार घिसार्ने चितवनका गोर्खे दाइ, हेर्नुहोस (भिडियो )

समाचार
भिडियो हेर्नुस, जीवनमा असम्भव भन्ने केहि छैन भन्ने उदाहरण हुन चितवन भरतपुर १३ गंगा नगरका वेदनाथ अधिकारी । गोर्खामा जन्मेर चितवन सरेका अधिकारी यस्ता व्यक्तिहुन् जसले आफ्नो टाउकोमा भएको टुप्पीले नै गाडी तान्न सक्छन् । सामान्य खेती किसान गर्ने अधिकारी चितवन सरेपछि पर्यटकिय क्षेत्रमा लागेको सुनाउछन् । पर्यटकिय क्षेत्रमा लागेसँगै स्पेन आइस्ल्याण्ड बाट आएका युवती हरुले कतिको बलियो हुन्छ गोर्खे दाईको टुप्पी भनेर परिक्षण गरेसँगै आफूले पनि त्यहि बेलाबाट प्रभावित भएर यो कार्यमा लागेको उनको भनाई छ । अधिकारीले अहिले सम्म कसैले पनि टुप्पीबाट गाडी तानेको रेकर्ड राखेका छैनन् भने गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउने चाहाना भएको बताउछन् । आफुले गाडी तान्न भने हालसालै बाट थालेको र तान्छु भन्ने योजना नै बनाएको चै तीन वर्ष भएको उनको भनाई छ । अधिकारीको कला टुप्पीले गाडी तान्नेमा मात
मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो)

मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो)

भिडियो
भिडियो हेर्न तल थिच्नुस, नायीका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् । वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् । उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ? जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिद
error: Content is protected !!