Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

Day: October 6, 2021

आफ्नी श्रीमतीका लागि पनि बनाएका छन् किम जोङ उनले यस्ता कडा नियम, जुन सुन्दै अचम्म लाग्छ !

आफ्नी श्रीमतीका लागि पनि बनाएका छन् किम जोङ उनले यस्ता कडा नियम, जुन सुन्दै अचम्म लाग्छ !

रोचक
उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन। सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन्। त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ। केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन्।तर केही सञ्चारमाध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन्। उत्तर कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बीबीसीसँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो। त्यसअघि उनी एक गायिका र चीयरलीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन्।” रि सोल-जुको जीव
टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य गौतम

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य गौतम

रोचक
काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा (प्राय फोगटका) छाडेर यसमा होमिएका हु्न् । उनलाई छोटो समयमै फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए । कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको थियो । उनलाई फ्लप पार्ने गरी पुण्य गौतम उदाएका छन् । गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे। आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए । ‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ
बलिउड र साउथ इन्डियाका यि ५ महँगा डि’भोर्स : कसले कति पैसा पाए ?

बलिउड र साउथ इन्डियाका यि ५ महँगा डि’भोर्स : कसले कति पैसा पाए ?

मनोरञ्जन
पुरा खबर, दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण भारतीय उद्योगका प्यारा जोडीहरुमध्येका एक थिए । दुवैले छिटै स’म्बन्धवि'च्छेद गर्न लागेका बुझिएको छ । उनीहरुको सम्ब’न्धविच्छेदका बारेमा सामाजिक सञ्जालहरुमा निकै टिका टिप्पणीहरु हुनेगरेका छन् । यद्यपि दुवैले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। रिपोर्टका अनुसार सामन्था र नागा चैतन्यको वैवाहिक सम्बन्धमा द'रार आउनुको कारण अभिनेत्रीको उनको करियर प्रतिको माया हो। विवाहपछि पनि सामन्थाले फिल्महरुमा बो'ल्ड दृश्यहरु खिचिर'हेकी छिन्, जुन उनका ससुरा नागार्जुनलाई मन पर्दैन थियो। भारतीय सञ्चार माध्यमहरुका अनुसार सामन्थाले सम्ब'न्ध वि'च्छेदको लागी ५० करोड भारुको माग गरेकी छिन् । उनले माग गरेको उक्त रकम अहिले सामाजिमक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । भ
विवाह भएको ३३ वर्षसम्मपनि बच्चा भएन,डाक्टरकोमा गएर चेकगरेपछि कारण थाहा पाउँदा उड्यो सबैको होस

विवाह भएको ३३ वर्षसम्मपनि बच्चा भएन,डाक्टरकोमा गएर चेकगरेपछि कारण थाहा पाउँदा उड्यो सबैको होस

रोचक
खबर पहिले यो भिडियो, एजेन्सी : विवाह बन्धनलाई सबैभन्दा पवित्र बन्धन मानिन्छ । विवाहमा दुलाहा-दुलही एक अर्काको साथमा सात जन्मसँगै हुने कसम खाने गर्छन् । तर अमेरिकामा आफ्नै भाई-बहिनीको बीचमा विवाह भएको छ । योघटना अमेरिकाको वाशिंगटनमा भएको हो । जहाँ एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ। उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लि'निकमा गए । डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनु स'न्धान गर्ने क्रममा ल्याब असिस्टेन्टमा धेरै समानता भएको कारण उनीहरुको नाता श्रीमान-श्रीमती भन्दा अगाडि पनि झनै निकट सम्बन्ध भएको बताए । अनुस'न्धानका क्रममा उनीहरु आफ्नै दाजु-बहिनी भएको कुरा पत्ता लागेको हो । उनीहरु जुम्ल्याहा सन्तानको रुपमा एउटै आमाबाट जन्मिएका थिए । जब डा'क्टरले उनीहरुको जन्ममिति हेरे तब उनीहरु सन् १९८४ मा जुम्
error: Content is protected !!