Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

Day: November 5, 2021

टिभीमा लाइभ समाचार पढिरहेका बेला समाचारवाचिका माथी जे भयो थाहा पाउने सबै हैरान !

टिभीमा लाइभ समाचार पढिरहेका बेला समाचारवाचिका माथी जे भयो थाहा पाउने सबै हैरान !

रोचक
हेर्नुस यो भिडियो, काठमाडौं । टिभीमा लाइभ (प्रत्यक्ष) रिपोर्टिङको क्रममा, धेरै पटक केहि आश्चर्यजनक कुराहरु हुन्छन्, जसलाई सहज रुपमा विश्वास गर्न सकिदैँन् । त्यसपछि ति कुराहरु विश्वभर भाइरल हुन थाल्छन् । यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ । त्यहाँ एक समाचारवाचिकाले टिभीमा मौसम समाचार पढ्दै गर्दा अचानक हलचल पैदा भयो ।भएको के थियो भने जब उनी समाचार पढ्दै थिइन्, स्क्रिनमा एउटा वयश्क भिडियो चलिरहेको थियो । यो घटना अमेरिकाको एक स्थानीय टिभी च्यानलको हो । “डेली मेल” को एक रिपोर्ट अनुसार, यो टीभी च्यानलमा मौसम जानकारी दिने कार्यक्रममा, एक महिला समाचारवाचिका दर्शकहरुलाई मौसम बारे बताइरहेकी थिईन्, तब उनको पछाडि स्क्रिनमा मौसम अपडेट आइरहेको थियो । एंकर अर्थात समाचारवाचिका आफ्नो अगाडिको स्क्रिनमा हेरिरहेको थिइन् र दृश्यहरु पृष्ठभूमिमा खेल्दै थिए । त्यसैबीच, जब उनी मौसम जानकारी दिइर
error: Content is protected !!