Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

Day: November 18, 2021

प्रेमिकासँग ‘किस’ माग्दा ब्वाईफ्रेन्ड जेल सम्म पुग्नुपर्यो ! कसरी ? जान्नुस

प्रेमिकासँग ‘किस’ माग्दा ब्वाईफ्रेन्ड जेल सम्म पुग्नुपर्यो ! कसरी ? जान्नुस

रोचक
भिडियो, एजेन्सी । आफ्नै प्रेमिकासँग किस माग्दा एक युवक जे'ल पुगेका छन् । चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्तका कारण ब्वाईफ्रेन्ड सिधै जे'ल पुगे । जब प्रहरीले युवकसँग सोधपुछ गरे तब ति युवकले एक किसका कारण यस्तो भएको बताएका छन् । उनले आफ्नी गर्लफ्रेन्डसँग एक किस मागेका थिए । तर, उनकी गर्लफ्रेन्डले उनीसँग अचम्मको सर्त राखिन् । प्रेमीकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेमा मात्र 'कि'स दिने सर्त गरेकी थिइन् । प्रेमीकाले भनेअनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बु'र्का लगाएर घुम्न थाले । उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चोर चो'र भन्दै करा'उँन पनि थाले । त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शं'का गर्दै केही समयपछि चोर भन्दै उसलाई समातेर पुलिसलाई जिम्मा लगाई दिए । सोधपुछका क्रममा युवकले आफ्नी गर्ल
किन देखिन्छ यस्ता डरलाग्दा सपना ? यस्तो छ कारण

किन देखिन्छ यस्ता डरलाग्दा सपना ? यस्तो छ कारण

रोचक
भिडियो हेर्नुस, एजेन्सी । सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिलेकाँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् । मृ'त्यु : सपनामा कसैको मृ'त्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अ'दबि'दा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जा'गिर, घर वा सम्बन्धलाई स'माप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ । गर्भ'वती हुनु : यदि तपाईंले सपनामा आफू गर्भ'वती भएको देख्नुभयो भने वर्तमानमा गरिरहेको काममा सफलता प्राप्त हुँदैछ भन्ने संकेत हुनसक्छ । नयाँ कुराको सुरुवात हुँदैछ भन्ने संकेत पनि हुन सक्छ । जब'रज'स्ती कसैसँग सुत्नु : सपनामा कसैसँग जब
अाफ्नी प्रेमीकाको यस्तो अचम्मको बानी जब प्रेमीले थाहा पाए … प्रेमीको होस उड्यो !

अाफ्नी प्रेमीकाको यस्तो अचम्मको बानी जब प्रेमीले थाहा पाए … प्रेमीको होस उड्यो !

रोचक
हेर्नुस भिडियो, एजेन्सी । एक युवकले सामाजिक सञ्जालमा आफ्नो प्रेमिकाको बारेमा अनौठो कुरा सुनाए । ती युवकका अनुसार उनकी प्रेमिका महिनामा एक पटक मात्रै नुहाउँथिन्, जसकारण उनको शरीरबाट दुर्ग'न्ध आउँथ्यो । उनी एक्लै सोफामा सुत्न बा'ध्य भएका छन् । मिरर यूकेका अनुसार प्लाटफर्म Reddit मा एक युवकले आफ्नो गोपनियता कायम गर्दै प्रेमिकाको उक्त आनीबानी बारे खुलासा गरेका हुन् । ती युवकका अनुसार उनकी प्रेमिका १५ दिनमा एक पटक नुहाउँछिन्, अर्थात् महिनामा केवल दुई पटक मात्रै । यसकारण उनको शरीरबाट धेरै दुर्गन्ध निस्कन्छ, जुन उनी सहनै सक्दैनन् । Reddit मा उनले विगत ३ वर्षदेखि ती युवतीसँग सम्बन्धमा रहेको खुलाएका छन् । सुरुमा उनीहरु दुवै अलग रहन्थे । जब उनीहरुले सँगै बस्ने निर्णय गरे, तब प्रेमीले प्रेमिकाको बानी थाहा पाए । ती युवकले भनेका छन्, ‘म उनलाई प्रेम गर्छु, तर मलाई थाहा थिए न कि उनी समयमा नुह
यी महिला रुखसँग विवाह गर्दै, कारण जान्नु भयो भने पर्नुहुनेछ छक्क !

यी महिला रुखसँग विवाह गर्दै, कारण जान्नु भयो भने पर्नुहुनेछ छक्क !

रोचक
यो भिडियो हेर्नुस, एजेन्सी । तपाईले समलिंगी विवाह त सुन्नुभएकै होला । तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला । अस्ट्रेलियाका एक महिलाले पुरुषसँग होइन रुखसँग विवाह गर्ने फैसला गरेकी छिन् । एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् । उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् । एम्माले कुनै पुरुषले दो'स्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन । उनको यस्तो फैस'ला पश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन । एम्माको रुखसँग विवाह गर्ने फै'सला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रो'गबाट पी'डि'त भएको बताएका छन् । यो रो'गका बि'रामी रुखप्रति यौ'न आर्कषण हुने गर्छन् । यसै कारण एम्माले रुखसँग विवाहको योजना गरेको बताइएको छ । यो पनि पढनुस काठमाडौं। एउटी युवती बेहुली बन्नुभन्दा ठिक अघि त्यतिबेला चकित परिन् जब उनलाई था
अन्धा प्रेमी पाउँदा खुशी महिला ! खुलाइन् चार फाइदा

अन्धा प्रेमी पाउँदा खुशी महिला ! खुलाइन् चार फाइदा

रोचक
भिडियो हेर्नुस, एजेन्सी । दृष्टिविहीन प्रेमी पाएपछि एउटी महिला निकै खुशी छिन् । उनले टिकटकमा भिडियो बनाएर दृष्टिविहीन प्रेमीका फाइदाहरू वर्णन गरेकी छिन् । यी महिलाको नाम निया एस्पेरन्जा हो । नियाले टिकटकमा एउटा भिडियो पोस्ट गरेकी छिन् र अन्धा प्रेमी पाउनु भाग्यको कुरा हो भन्ने पाँच कारण बताइन् । निया एस्पेरान्जाले आफ्नो भिडियोमा भनिन्, ‘म आज तपाईँलाई बताउन चाहन्छु किन अन्धा प्रेमी पाउनु भाग्यको कुरा हो । यी पाँच कारणहरू छन् ।’ नम्बर एक – ‘उसले अरू केटीहरूलाई कहिल्यै हेर्दैन, त्यसैले यदि तपाइँ आफ्नो सम्बन्धमा यो चाहानुहुन्छ भने, अन्धो व्यक्ति खोज्नुहोस् ।’ नम्बर दुई – ‘म कस्तो देखिन्छु, त्यसले फरक पार्दैन र विशेष गरी मलाई मेरो कपाल मिलाउन आवश्यक छैन ।’ नम्बर तीन – ‘अन्धो प्रेमी हुनु पनि फाइदाजनक छ किनकि उसको लागि किनेको कुनै उपहार लुकाउनु पर्दैन, जुन धेरै जोडीहरुको साझा समस्य
फेसबुक खोल्ने बित्तिकै थप्पड हान्न कर्मचारी नियुक्त !

फेसबुक खोल्ने बित्तिकै थप्पड हान्न कर्मचारी नियुक्त !

रोचक
यो भिडियो हेर्नुस, एजेन्सी । भारतीय–अमेरिकी उद्यमी मनिष सेठीले फेसबुक खोल्दा हरेक पटक उनलाई थप्पड हान्नका लागि एक महिलालाई जागिरमा राखेका छन् । लगाउन योग्य उपकरणको ब्रान्ड पावलोकका संस्थापक सेठीले कारा नामकी एक महिलालाई उनको स्क्रिन हेर्न र सोसल मिडिया प्लेटफर्ममा गएको खण्डमा उनलाई थप्पड हान्नका लागि ८ डलर प्रति घण्टाका लागि काममा राखेका हुन् । फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबाट छुटकारा पाउनका यी युवकले लागि सन् २०१२ देखि नै एक महिलालाई जागिरमा राखेका छन् । तर यसको चर्चा आज यसकारण भइरहेको छ किनभने ९ वर्षपछि टेस्लाका सीइओ अर्थात् संसारका सबैभन्दा धनी एलन मस्कले दुईवटा ‘फायर’ इमोजीको प्रयोग गरेर यसमाथि प्रतिक्रिया दिएका छन् । सेठीले सन् २०१२ को विज्ञापनमा लेखेका थिए, ‘जब म आफ्नो समय बर्बाद गरिरहेको हुन्छु तब तपाईंले मलाई कराउनुपर्नेछ र आवश्यकता पर्दा मलाई थप्पड पनि हान्
१६ वर्षमा पढाइ छोडेका यी व्यक्तिले एक वर्षमै यसरी कमाए ४५० करोड !

१६ वर्षमा पढाइ छोडेका यी व्यक्तिले एक वर्षमै यसरी कमाए ४५० करोड !

रोचक
भिडियो, एजेन्सी । कोरोनाले धेरैको व्यापार ध्वस्त भयो तर धेरै मानिसहरु छन् जसको भाग्य रातारात बदलिएको छ । इङ्गल्याण्डको लीड्समा बस्ने एक व्यक्तिका लागि कोरोना टर्निङ प्वाइन्ट साबित भयो । महामारीको समयमा पछिल्लो एक वर्षमा, उनले आफ्नो सम्पत्ति ४५ मिलियन पाउन्ड अर्थात् ४५० करोडको आम्दानी बढाए । उक्त व्यक्तिको नाम स्टिभ पार्किन हो । १६ वर्षको उमेरमा विद्यालय छाडेका पार्किन करोडपति बने । लीड्स लाइभको रिपोर्टका अनुसार कोरोना अवधिमा सुपरमार्केटहरू खाली थिए, यही कारणले गर्दा मानिसहरु रिटेल किनमेलको सट्टा अनलाइन सपिङतिर लागेका थिए र यसले स्टिभ पार्किनको भाग्य बदल्यो । स्टिभ पार्किनले सन् १९९२ मा ‘म्यान विथ अ भ्यान’ नामक अनलाइन रसद वितरण कम्पनी सुरु गरेका थिए । उनको कम्पनीको भाग्य कोरोनाको समयमा चम्कियो । उनीसँग अहिले मोटरवेको छेउमा कम्पनीका ठूला गोदामहरू छन् र मार्क्स एन्ड स्पेन्सर, ए
जब सैफ–करीनाको घरमा अपरिचित महिला प्रवेश गरिन्…

जब सैफ–करीनाको घरमा अपरिचित महिला प्रवेश गरिन्…

मनोरञ्जन
पुरा खबर, एजेन्सी । सैफ अली खान र करिना कपुर केही महिनाअघि बान्द्रास्थित आफ्नो नयाँ घरमा सरेका छन् । यसअघि उनी फर्च्युन हाइट्स अपार्टमेन्टमा बस्थे । यस घरसँग उनीहरूका धेरै मीठा सम्झनाहरू जोडिएका छन्, तर केही सम्झनाहरू छन् जुन यो जोडीका लागि धेरै अनौठो थियो । यशराज फिल्म्सले शेयर गरेको भिडियोमा सैफले आफ्नो अनौठो अनुभव सेयर गरेका छन् । भिडियोमा रानी मुखर्जीले सैफलाई फ्यानसँग कहिल्यै यादगार भेट भएको छ भनी सोध्छिन् । यसबारे सैफले त्यो घटनाको बारेमा विस्तृतमा‘ उनी भन्छन्– ‘मै खिलाडी तू अनाडी’ फिल्ममा यस्तो दृश्य भएकोले मलाई धेरै अघि कसैले रगतले लेखेको चिठी पठाएको थियो । त्यसपछि अर्को एउटा चिठ्ठी आयो जसमा लेखिएको थियो ‘ये मेरा खून है’ जुन अलि विचित्र थियो ।’सैफले आफ्नो पुरानो घरमा भएको अर्को घटनाको उल्लेख गरे । ‘हामीले ढोका खोल्यौँ, एक अपरिचित महिला घरभित्र पसिन्, मलाई हेरिन् र भन
छोरीसँग बिहे गर्न लागेका ज्वाइँ आफूलाई मन परेपछि आमाले चालिन यस्तो कसैले बिश्वास नगर्ने चाल !

छोरीसँग बिहे गर्न लागेका ज्वाइँ आफूलाई मन परेपछि आमाले चालिन यस्तो कसैले बिश्वास नगर्ने चाल !

रोचक
हेर्नुस यो भिडियो, काठमाडौं। एउटी युवती बेहुली बन्नुभन्दा ठिक अघि त्यतिबेला चकित परिन् जब उनलाई थाहा भयो कि उनकी आमाले पनि उनले बिहे गर्न लागेका युवकसँग प्रेम गर्छिन् । युवतीकी आमाले यही कारण छोरीको बिहेमा सहभागी हुन पनि अस्वीकार गरिन् । डेलीमेलका अनुसार आफ्नो पहिचान नखुलाइ अस्ट्रेलियाकी एक युवतीले सामाजिक संजालमा आफ्नो दुःख पोखेकी छिन् । युवतीका अनुसार उनको संसार त्यतिबेला तहसनहस भयो जब उनले आफ्नी आमासँग आफ्नो बिहेमा सहभागी नहुनुको कारण सोधिन् । युवतीका अनुसार उनकी आमाले उनलाई आफूले पनि त्यही युवकलाई मन पराउने बताइन् जोसँग छोरीले बिहे गर्न लागेकी थिइन् । युवतीका अनुसार उनकी आमाले स्वीकार गरिन् कि उनी आफ्ना हुनेवाला ज्वाइँसँग प्रेम गर्न लागेकी थिइन् । युवतीका अनुसार यो सबै थाहा पाएपछि उनको जीवन बर्बाद भयो । युवतीका अनुसार उनकी आमाले उनीसँग यदि छोरीको तिनै युवकसँग बिहे हुने अ
error: Content is protected !!