Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

Day: November 20, 2021

श्रीमानको जब इच्छा हुन्छ तब अस्विकार गर्न सकिदैन …..

श्रीमानको जब इच्छा हुन्छ तब अस्विकार गर्न सकिदैन …..

रोचक
भिडियो, विश्वमा यस्ता कैयौ देशहरु छन, जो आफनो अनौठो–अनौठो कानुनलाई लिएर सधै चर्चामा आइरहन्छन् । यस्तै देशहरु मध्येको देश हो ईरान, जहाँ यस्तै–यस्तै अनौठा –अनौठा कानुन छ, जसको बारेमा जानेर मानिसहरु अचम्ममा पर्दछन् । यहाँ मानिसहरुलाई कैयौ प्रकारका प्रतिबन्धहरु लगाइएको छ, जसको बारेमा सायदै पनि तपाई जान्नुहुन्छ होला । – यो देशमा महिलाहरु स्टेडियममा गएर पुरुषहरुको खेल हेर्न सक्दैनन् । साथै यहाँ हिजाब नलगाउने महिलालाई २ महिनाको जेलको सजाय हुन्छ । – यहाँ महिलाहरुले टाइट पाइन्ट लगाउनु उपराधको श्रेणी मानिन्छ । साथै यहाँ यो पनि कानुन छ कि महिलाहरु आफनो श्रीमानले चाहेको बेला यौ ‘न सम्पर्क गर्नको लागी मनाही गर्न सक्दैनन् । – ईरानमा महिलाहरुले गैर–पुरुषहरुसँग हात मिलाउनु अ’परा’ध हो । यदि महिलाले कुनै सँग हात मिलाएको पाइएमा उसलाई पक्राउ गरीन्छ । पछिल्लो बर्ष ईरानकी महिला भलीबल टिमले ग्लोबल
error: Content is protected !!