Friday, December 3www.babalkhabar.com : For your kind information
Shadow

Day: November 23, 2021

श्रीमान् अरु महिलासँग नसल्किउन् भनेर महिलाले अपनाउन थाले यस्ता नयाँ तरिका

श्रीमान् अरु महिलासँग नसल्किउन् भनेर महिलाले अपनाउन थाले यस्ता नयाँ तरिका

रोचक
हेर्नुस यो भिडियो, श्रीमान्को धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन्। पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमान्लाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुं'सक बनाउने औषधी हो । ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनमा श्रीमतीले आफ्ना श्रीमान्लाई गो'प्य तरिकाले यस्तो औषधी खुवाइरहेका छन् जसका कारण उनीहरु न'पुंस'कताको शि'कार हुने गर्छन् । केही चिनियाँ श्रीमतीले आफ्ना श्रीमान्लाई गो'प्य तरिकाले डायगाइ'लस्टी'लबेस्ट्रोल खुवाइरहेको पत्ता लागेको छ । यो औषधी एक प्रकारको सिन्थे'टिक एस्ट्रो'जन हो जसले पुरुषलाई इरे'क्स'नबाट रोक्ने गर्छ । चीनमा हालै यस्ता किस्सा कहानी सोसल मिडियामा निकै भायरल भएका छन् ।विच्याटमा प्रकाशित एक लेखका अनुसार केही महिलाले अनलाइ
error: Content is protected !!